पैसावाल सुनिल शर्मालाई जित्न मेरो इमानको राजनीति नै काफी छ (भिडियोसहित)

भानुभक्त ढकाल अर्थात् मोरङ–३ का तर्फबाट बाम गठबन्धनका उम्मेदवार । नेकपा एमालेका पूर्व समानुपातिक सांसद ढकाललाई अहिले बाम गठबन्धनका तर्फबाट एमालेले मोरङ–३ बाट प्रत्यक्षतर्फबाट...

सम्बन्धित सामग्री

राजनीति लामो रेस हो, जित्न अनुशासन चाहिन्छ : नागिना यादव

काठमाडौँ – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य नागिना यादवले राजनीति लामो रेस भएको र रेस जित्न अनुशासन चाहिने बताएकी छिन् ।   बुधबारको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै यादवले यस्तो बताएकी हुन् । उनले भनिन्,‘ हामी बढी स्वतन्त्रतातिर गयौँ । अनुशासनतिर गएका छैनौँ । हाम्रो गोल लामो रेस जित्नु...

चुनाव जित्न प्रदेश राजधानीमा राजनीति

बुटवल : गृहमन्त्री एवं नेपाली काँग्रेसका रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको राजधानी बुटवल सार्ने बताएका छन्।गृहमन्त्री खाँणले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल नै उपयुक्त भएको बताएका हुन्। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अस्थायी राजधानी बुटवललाई कोरोना कालमा लकडाउन भएको वेला दाङ सारी रूपन्देहीका जनतामाथि अन्याय भएको दाबी गरेका हुन्।पूर्वाधारका हिसाबले पनि सुगम भएकाले राजधानीका लागि रूपन्देही नै उपयुक्त भएको स्पष्

गठबन्धनका विरोधाभास र मंसिर ४ पछिको नेपाली राजनीति

जस्तोसुकै शीर्ष नेता किन नहोस् चुनाव हार्न हुन्छ भन्ने नै लोकतन्त्र/गणतन्त्रको एक महत्वपूर्ण र सुन्दर पक्ष हो । तर नेताले जसरी पनि जित्न खोज्दा लोकतन्त्रले भने हारिरहेको छ ।

'चुनाव जित्न मात्रै सूर्य रोजेको हुँ, एमाले बनेको छैन'

काठमाडौं : लामो समयदेखि हिन्दु राष्ट्र र राजतन्त्रको सिद्धान्त बोकेर राजनीति गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको चुनाव चिह्नबाट प्रतिनिधिसभा सदस्यका लागि भिड्दै छन्।कुनै पनि हालतमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने दाउमा रहेका सूर्यबाट मकवानपुर–१ को उम्मेदवार बनेका छन्।उनको अबको बाटो, एमालेको चुनाव चिह्नबाट लड्नुको कारण, यसले उनको पार्टीको अस्तित्वबारे थाहाखबरले कुराकानी गरेको छ। उनीसँग गरेको कुराकानीको सम्पादित अंश :विगतभन्दा फरक चिह्नबाट चुनावमा जाँदै हुनुहुन्छ। पक्कै फ

के कमल थापा एमाले प्रवेश गर्न लागेकै हुन्?

हेटौंडा : लामो समयदेखि हिन्दु राष्ट्र र राजतन्त्रको सिद्धान्त बोकेर राजनीति गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापाको पछिल्लो गतिविधिले मकवानपुरको राजनीतिलाई तरंगित बनाएको छ।कुनै पनि हालतमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने दाउमा रहेका उनले चुनाव जित्न अनेक तिगडम लगाउन थालेका छन्। नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट मकवानपुर–१ को उम्मेदवार बनेका थापा एमालेको कार्यक्रममा पनि सक्रिय रुपमा देखा पर्न थालेका छन्। पटक–पटक हारको स्वाद चाखेका थापाले मंसिर ४ को चुनाव आफ्नो राजन

शेखर कोइरालाको अडान- कांग्रेसको बहुमत आउने गरी तालमेल, जित्नेलाई विनाभेदभाव टिकट

‘हामी कुनै गुटको राजनीति गर्दैनौं । गुटको राजनीति जतिबेला गर्नुपर्ने हो त्यतिबेला गरौंला,’ उनले भने, ‘तर, अहिले कांग्रेसलाई चुनाव जिताउनुपर्ने छ । त्यसका लागि चुनाव जित्न सक्ने नेतालाई विनाभेदभाव टिकट दिनुपर्छ । टिकट वितरण न्यायोचित हुनुपर्छ ।’

काँग्रेसले कहिल्यै जित्न नसकेको क्षेत्रबाट चुनाव लड्न तयार छु : विनोद चौधरी

उद्योगपति एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अबको बाँकी जीवन राजनीतिमा बिताउने बताएका छन् । चौधरीले अबको राजनीतिक जीवन काँग्रेसमै बिताउने समेत स्पष्ट पारे । शुक्रबार ललितपुरस्थित भिभान्त होटलमा  काँग्रेस बिटमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने– ‘अब मेरो बाँकी जीवन राजनीतिमा बित्छ । ३० वर्ष व्यवसाय र राजनीति गरेँ । अबको राजनीति नेपाली काँग्रेस बाटै हुन्छ । काँग्रेसमा काम गर्न दिएन वा गर्न सकिनँ भने पनि काँग्रेसबाट राजनीति विश्राम ल

अपवित्र गठजोडविरुद्ध लड्यौँ र राजनीति जित्यौँ : शेखर कोइराला

काठमाण्डाै - ​नेपाली कांग्रेसको सभापतिमा पराजित नेता डा. शेखर कोइरालाले चुनाव हारे पनि प्रतिनिधि र लोकतन्त्रवादीहरुको मन जित्न सफल भएको बताउनुभएको छ । आज प्रेस विज्ञप्ति निकालेर उहाँले पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोडविरुद्ध लडेको र राजनीति जितेको बताउनुभएको हो । साथै नेता कोइरालाले कांग्रेस सुधारको प्रक्रियालाई अगाडि बढाउने थप जिम्मेवारी पनि आफ्नो काँधमा आएको उल्लेख गर्नुभएको छ । प्रतिनिधि तथा शुभेच्छुकबाट पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढङ्गले चलाउन चाहिने गरी ४० प्रतिशत मत प्राप्त भएको र यो मतब...

उनले समाज जितिन् तर कोरोना जित्न सकिनन्

मुस्लिम समुदायभित्र, त्यो पनि एकल महिलालाई राजनीति र समाजसेवा गर्न त्यति सहज थिएन। परिवारभित्रै संघर्ष गरेर बाहिर निस्कन सफल भएकी मोहम्मदी विस्तारै समुदायको नकारात्मक सोचलाई पनि चिर्दै अघि बढिन्। राजनीति र सामाजिक क्षेत्रबाट मुस्लिम महिलालाई सशक्तीकरण गर्...