राष्ट्र बैंकमा फेरि ब्युँतियो ३० वर्षे विवाद

राष्ट्र बैंकमा ३० वर्षे सेवा अवधि राख्ने वा हटाउनेसम्बन्धी विवाद पुन: सुरु भएको छ । केही दिनअघि राष्ट्र बैंक व्यवस्थापनले कर्मचारी सेवा विनियमावली संशोधन गरी ३० वर्षे सेवा अवधि हटाएर ५८ वर्ष मात्र बनाउने प्रस्ताव गरिएको भन्दै एकथरी कर्मचारी यसको विरोधमा उत्रिएका छन् । यसको समर्थन गर्ने कर्मचारीको पनि केन्द्रीय बैंकमा कमी छैन ।

सम्बन्धित सामग्री

कन्धारको बैंकमा आत्मघाती आक्रमण

८ चैत, काठमाडौं । अफगानिस्तानको कन्धारस्थित एक बैंकमा आत्मघाती आक्रमण भएको छ । तालिबान सरकारले आक्रमणमा परी तीन जनाको मृत्यु भएको बताएको छ । तर स्थानीय अस्पतालमा रहेका चिकित्सकले भने २१ जनाको मृत्यु भइसकेको बताएको छ । स्थानीय समयअनुसार ८ बजे कन्धारको बैंकमा त्यसबेला आक्रमण भएको थियो, जतिबेला कर्मचारी तलव निकाल्न लाइनमा थिए । विस्फोटमा […]

तीन सरकारी बैंकमा एक खर्ब ६ अर्बको हिसाब गडबड : महालेखा

नेपाल बैंकमा ९२ अर्ब ७० करोड, कृषि विकास बैंकमा आठ अर्ब ९९ करोड र राष्ट्रिय वाणिज्य बैंकमा चार अर्ब ९१ करोडको हिसाब नमिलेको महालेखाको प्रतिवेदनले औँल्याएको छ  सरकारी स्वामित्वका तीन वाणिज्य बैंकमा...

बैंकमा पालो कुदै वृद्धवृद्धा

सुर्खेत – जाजरकोट भेरी नगरपालिकाले बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता बुझन यहाँका वृद्धवृद्धाहरु सडकमा बसेर पालो कुरिरहेका छन्। बैंकमा बस्ने ठाउँ नहुँदा वृद्धवृद्धाहरु सामाजिक सुरक्षा भत्ता सडकको भुइँमा बसेर पालो कुर्न बाध्य भएका हुन्। तीन घण्टाभन्दा बढी हिँडेर बैंकमा आएका जेष्ठ नागरिकले पालो नपाउँदा भुइँमा बसेर सेवा लिन बाध्य भएको बताएका छन्। बैंकको अगाडि […]

श्रम रोजगार बैंकमा छैनन् श्रमिक

रास्कोट नगरपालिका–२ सिप्खानाका प्रभुराज सिम्खाडाले रोजगार बैंकमा काम नपाउँदा आफूहरु फेरि कालापहाड जान बाध्य भएको बताए। ‘गाउँमै काम पाएको भए कालापहाड किन जान्थ्यौं र,’ उनले भने, ‘घर–परिवार छोडेर अर्काको देशमा भारी बोक्न कहिल्यै नछुट्ने भयो।’ रोजगार बैंकमा ...

वेस्ट बैंकमा इजरायली सेनाद्वारा एक प्यालेस्टाइनीको हत्या

काठमाडौं । इजरायली सेनाले वेस्ट बैंकमा एक जना प्यालेस्टाइनीको हत्या गरेको छ । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा सेनालाई आक्रमण गर्न खोज्ने प्यालेस्टाइनी नागरिकको कारवाहीमा मृत्यु भएको सेनाले दावी गरेको छ । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकको सार्वजनकि स्थलमा छुरा प्रहार गर्न खोज्ने ती युवाको सेनाको गोली लागेर मृत्यु भएको हो । अधिकारीहरुका […]

नागरिक एपबाट एक हजारले खोले नेपाल बैंकमा खाता

नागरिक एपबाट नेपाल बैंकमा १ हजार जनाले निक्षेप खाता खोलेका छन् । गत बैशाखमा नागरिक एपबाटै बैंकमा खाता खोल्न सकिने सुविधा थप भएको थियो । शुरूमा नेपाल बैंक र सिद्धार्थ बैंक त्यसमा आवद्ध भएका थिए भने अहिले त्यसमा मेगा बैंक पनि थप भएको छ ।हालसम्म नागरिक एप प्रयोग गरी १ हजार जनाले नेपाल बैंकमा निक्षेप खाता खोलेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण अधिकारिले बताए...

पैसा लिन बैंकमा लाइन

सप्तरीको राजविराजस्थित राष्ट्रिय बाणिज्य बैंकमा दशैंमा खर्च जुटाउनका लागि  पैसा लिन लाइनमा बसेका सेवाग्राही । तस्वीर, रासस

साउनमै बैंकमा पैसा अभाव!

बैंकमा साउन लागेदेखि नै निक्षेप घटेको घट्यै छ। वाणिज्य बैंकहरुबाट मात्रै साउनको २२ दिनमा ६१ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ।

बैंकमा सेवाग्राहीको भीड [तस्बिर]

निषेधाज्ञा खुकुलो भएसँगै बैतडी सदरमुकाम गोठलापानीस्थित राष्ट्रिय वाणिज्य बैंकमा सेवा लिन आएका सेवाग्राही ।  तस्बिरः  रासस

स्वीस बैंकमा प्रधानमन्त्री निकट व्यापारीको पैसा

काठमाडौं । स्वीस बैंकमा नेपालीहरुको ‘शंकास्पद धन’ करिब ४६ अर्ब पुगेको छ । यो कालोधन भएको र त्यसमा उच्च नेताहरुको रहेको आशंका गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा देशमा भ्रष्टाचार बढीरहेका बेला स्वीस बैंकमा समेत नेपालीको बचत बढ्नुलाई संयोगमात्र मान्न नसकिने अर्थविद्हरू बताउँछन् । स्वीस बैंकमा प्रधानमन्त्री ओली निकट व्यापारीहरुको समेत पैसा रहेको […]