एजेन्सी । भारतीय अभिनेत्री काजोल अभिनित फिल्म ‘सलाम वेंन्की’ को ट्रेलर सार्वजनिक भएको छ । बाल दिवसको अवसरमा भारतकाे मुम्बईमा एक विशेष कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हाे। बिरामी छोराको हेरविचारमा दिन विताइरहेकी आमाको कथालाई ट्रेलरमा देखाइएको छ । यस फिल्ममा काजोल आमाको भूमिकामा छिन् । फिल्ममा उनको क्यारेक्टरको नाम सुजाता हो । यो फिल्ममा […]