एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास र कृति सेनन अभिनीत फिल्म ‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार टि सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सीता हरणको प्रसंगलाई देखाइएको छ । आदिपुरुष थ्री-डी फिचर फिल्म हो । यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय […]