एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको पहिलो गीत ‘बेशरम रंग’ सार्वजनिक भएसँगै फिल्म चर्चामा छ। दर्शकहरू फिल्मको ट्रेलरलाई लिएर निकै उत्साहित भएका छन् । सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म ‘पठान’ मा शाहरूख दीपिकासँगै जोन अब्राहमको पनि मुख्य भूमिका रहेकाे छ । यस […]