काठमाडौं । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘मिलन’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । ३ मिनेट १ सेकेन्ड लम्बाईको ट्रेलरमा फिल्मका तीन प्रमुख पात्रहरु कुशल शाह ठकुरी, सलोन बस्नेत र शिल्पा थापा बीचको प्रेमलाई प्रस्तुत गरिएको थियो । टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा शिशिर बांग्देल, […]