अमेरिकाको न्युयोर्कस्थित डाइभर्सिटी प्लाजा, क्विन्समा हालै पहिलोपटक खुला स्थानमा नेपाल अमेरिकन म्युजिक फेस्टिभल आयोजना गरिएको छ। कार्यक्रममा नेपाली गायक तथा नर्तकहरूले गीत संगीत र नृत्य पस्केर नेपाली, अमेरिकी र बंगालीलगायत दर्शकलाई मनोरञ्जन दिलाएका थिए। न्युयोर्कका मेयर एरिक एडम्सले नेपाली संगीत र संस्कृतिलाई विश्वमा प्रवद्र्धन गर्न मद्दत गर्न फेस्टिभल आयोजना गरेकामा आयोजकलाई बधाई दिएका थिए। उनले […]