२३ जेठ, बार्सिलोना । कोराना भाइरसको कारण डेढ वर्ष यता स्पेनको पर्यटकीय सहर वार्सिलोना सुनसान देखिन्थ्यो। केन्द्रीय सरकारले लगाएको कर्फ्यूका कारण मानिसहरु अति आवश्यक कामबाहेक घरभित्र नै सीमित थिए। तर तीन साताअघि संकटकाल हट्यो । कोरोनाविरुद्वको नियन्त्रण खुकुलो हुँदै गयो। योसँगै लामो समयपछि नेपाली संगीतको धुन शनिबार वार्सिलोनाको आर्के तुरिममा गुञ्जिएको छ। नेपाली गीत संगीतमा […]