रुस र युक्रेनबीचको विवाद अहिले युद्धमा परिणत भएको छ । यी दुई देश बाहेक सारा विश्वको नजर युरोप र अमेरिकामा छ । रुसले युक्रेनमा आक्रमण गरेको वास्तविक कारण के छ ? यसअघि रुसको विघटनपछि छुट्टिएका देशमध्ये युक्रेन पनि एक थियो । रुससँगै त्यसबेला क्रिमिया पनि थियो, जसलाई सन् २०१४ मा रुसले आफ्नो नियन्त्रणमा लिएको थियो […]