आमनिर्वाचनमा पार्टीको हैसियत

एकल पार्टीको अस्तित्व, हैसियत र बुतामा निर्वाचन लड्ने हिम्मत किन हरायो र गठबन्धनको लहर चल्यो? वर्तमानको जल्दोबल्दो यस्तो प्रश्नले हामीलाई विगत एकपटक फर्केर हेर्न लगाउँछ।...

सम्बन्धित सामग्री

प्रभु साह आम जनता पार्टीको सांसद

काठमाडौं, फागुन १२ । निर्वाचन आयोगले स्वतन्त्र सांसद प्रभु साह आम जनता पार्टीको सांसद भएको भन्दै संसद् सचिवालयमा पत्र पठाएको छ। बिहीबार सचिवालयमा पठाइएको पत्रमा स्वतन्त्र सांसद प्रभु साह आम जनता पार्टीको सांसद भएको उल्लेख गर्दै पत्र पठाएको हो। संसदमा आम जनता पार्टीको एक सिट हुनेछ। कानुन बमोजिम एक सिट जिटेको पार्टीले पनि स्वतन्त्र हैसियत […]

कांग्रेस महामन्त्रीहरु असक्षम छन्– नेत्री देवकोटा

काठमाडौँ– कांग्रेस नेत्री सीता देवकोटाले पार्टीको राजनीतिक हैसियत कमजोर हुँदै जानुमा पार्टी पदाधिकारीहरु बढी जिम्मेवार रहेको बताएकी छन्। पार्टीको राजनीतिक हैसियत र साख गिर्दै जानुमा पार्टी सभापति, महामन्त्रीदेखि अन्य पदाधिकारीहरु बढी जिम्मेवार रहेको उनको भनाइ छ। गत स्थानीय तह निर्वाचन र आम निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुरुप नतिजा नआउनु, जनताको म्यान्डेट विपरीत कांग्रेस सरकार बाहिर बस्नुपर्ने […]

मन्त्री हेरफेरबारे छलफल भइरहेको छ : अध्यक्ष दाहाल

मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आएमा माओवादीलाई पार्टीको हैसियत अनुसार मन्त्रालय चाहिने विषय प्रधानमन्त्रीलाई जानकारी गराएको उहाँले बताउनुभयो ।

अब मन्त्रिमण्डल हेरफेर भए हाम्रो हैसियत अनुसारको भाग चाहिन्छ – प्रचण्ड

जनकपुरधाम – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको हैसियत अनुसार मन्त्रिमण्डलमा भाग मागेका छन् । प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले विमान स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्रिमण्डल हेरफेरको सम्भावना रहेको भन्दै प्रधानमन्त्री देउवासँग पार्टीको हैसियत अनुसार भाग मागेको बताएका छन् । अध्यक्ष दाहालले यस विषयमा प्रधानमन्दी देउवा सहमत […]

चिनियाँ राष्ट्रपति सीलाई माओ चेतुङ र तङ स्याओफिङको हैसियत प्रदान गरिंदै

एजेन्सी । चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङलाई पार्टीका संस्थापक नेता माओ चेतुङ र तङ स्याओफिङसँग बराबरीको हैसियत प्रदान गर्ने गरी प्रस्ताव पारित गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको सबैभन्दा महत्वपूर्ण राजनीतिक बैठकको छैटौँ पूर्ण सत्रबाट उक्त ऐतिहासिक प्रस्ताव पारित गरिएको हो । पार्टी स्थापनापछि तेस्रो पटक यस्तो प्रस्ताव पारित गरिएको हो । पहिलो पटक […]

शक्तिशाली सी, माओसँगको बराबरी हैसियत

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीको छैठौ महाअधिवेशनले ऐतिहासिक राजनीतिक प्रस्ताव पारित गरेको छ।नोभेम्बर ८ देखि ११ सम्म भएको महाअधिवेशनले सर्बसम्मत रुपमा राष्ट्रपति सी जीङपीङको राजनीतिक प्रस्ताव पार्टी गरेको हो। राष्ट्रपति सीको यस दस्तावेजमा चिनियाँ कम्युनिष्ट पार्टीको पछिल्लो १०० बर्षको इतिहासको सारांशका साथै प्रमुख उपलब्धि र भविष्यका योजनाका बारेमा चर्चा गरिएको छ। चीनमा कम्युनिष्ट पार्टीको स्थापना पछि यस किसिमको प्रस्ताव पारित गरिएको तेस्रो पटक हो। यस अघि पहिलो प्रस्ताव १९४५ म

माधव नेपालको हैसियत चुनावमा देखिनेछ : बास्कोटा

पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले आफ्नो नफुटेको दाबी गर्दै केही स्वार्थी नेताहरू मात्र पार्टीबाट अलग्गिएको बताएका छन् । उनले माधव नेपालले एमालेको रगत र पसिनाको अवमूल्यन गरेको बताउँदै विगतमा उनलाई कुनै काँग्रेस र माओवादीले भोट हालेर नेता नबनाएको जिकिर गरेका हुन् । ‘माधव नेपालको पार्टीको हैसियत आउँदो चुनावमै देखिन्छ,’ मंगलबार प्रेस चौतारी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘अहिले उहाँको पछि लागेका चुनावसम्म एमाल

प्रचण्डको हैसियत सोध्दै टोपबहादुरले भने–कानुनी रूपमा लड्न तयारी गर्दैछु

नेकपा एमालेतिर लागेपछि माओवादी केन्द्रको कारबाहीमा परेका ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफूलाई कारबाही गर्न प्रचण्ड र माओवादी पार्टीको हैसियत नभएको टिप्पणी गरेका छन् । उनले माओवादीको निर्णयविरुद्ध आफूले कानुनी रुपमा लड्न तयारी गरिरहेको पनि बताएका छन् । ‘यो कारबाहीको औचित्य छ जस्तो लाग्दैन । मलाई कारबाही गर्न प्रचण्डले जिताएको हो र ? म त दुई पार्टीको एउटै घोषणापत्र देखाएर निर्वाचित जनप्रतिनिधि हुँ’, कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘माओवादीले कारबाही गर्ने हैसियत के छ ? त्यसैले यो नि...