अमेरिकाले भन्यो – हामीले नेपाली नेतालाई धम्की दिएका छैनौँ

नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गर्ने सिलसिलामा नेपाली नेताहरूलाई धम्की नदिइएको स्पष्ट पारेका छन् ।अमेरिकाले एमसिसी अनुमोदनका सन्दर्भमा धम्की दिएको भनी आएका टिप्पणीको जवाफ दिदै सोमबार राजदूत बेरीले भनेका छन्, 'हामीले नेपाली नेताहरूलाई धम्की दिएको भन्ने कुरा असत्य हो। हामीले त नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह मात्र गरेका हौं ।' राजदूत बेरीले अगाडि भनेका छन्, एमसिसीला

सम्बन्धित सामग्री

‘आणविक हतियार प्रयोग गर्ने पुटिनको भनाइ गैर–जिम्मेवारपूर्ण धम्की’

अमेरिकाले पुटिनको आणविक हतियार प्रयोगबारे ‘गैरजिम्मेवार’ भनाइलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको बताएको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार प्रयोग गर्ने ‘गैरजिम्मेवार’ धम्कीलाई अमेरिकाले गम्भीरतापूर्वक लिएको ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन कर्बीले एक वरिष्ठ अमेरिकी अधिकारीले बुधबार बताउनुभएको छ । उहाँले भन्नुभयो, “आणविक शक्ति राष्ट्रले हतियार प्रयोगबारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु गलत हो । […]

नेपालमा अमेरिकी दवावको चीनले प्रतिरोध गर्ने

चीनले अमेरिकाले नेपालमा एमसीसी पारित गर्न अमेरिकाले दवाव दिइरहेको आरोप लगाउँदै धम्की कूटनीति सुरु गरेको र त्यसको चीनले प्रतिरोध गर्ने बताएको छ । शुक्रबार चिनीया विदेश मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालय प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालसंग सहकार्यको नाममा धम्की कूटनीति सुरु गरको बताउनुभएको हो । चिनीया समाचारपत्र ग्लोबल टाइम्सको अनलाइन संस्करणमा छापिएको समाचारमा प्रवक्ता …

नेपालका नेतालाई कुनै धम्की दिएका छैनौं : अमेरिकी राजदूत

अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का सवालमा नेपालका नेताहरूलाई कुनै पनि खालको धम्की नदिएको प्रतिक्रिया दिएको छ। अमेरिकी राजदूत र्या‍न्डी बेरीले सोमबार केही पत्रकारसँग कुराकानी गर्दै आफूहरूले धम्की दिएको भनी आएको विषय पूर्णरूपमा गलत भएको बताए। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले हालै प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन संवाद गरेका थिए। त्यस क्रममा उनले नेपाली नेताहरूलाई सम्बन्ध पुनर्विचार गर्ने चेतावनी दिएको र गैरकूटनीतिक ढंगले...

नेपाली नेतालाहरुई धम्काएका छैनौं : अमेरिका

काठमाडौँ । अमेरिकाले एमसीसी विषयलाई लिएर नेपाली नेताहरुलाई धम्की नदिएको बताएको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकी अधिकारीले नेपाली नेताहरुलाई धम्की दिएको भने सूचना गलत भएको बताएका हुन् ।नेपालका कुटनीतिक मामिला पत्रकारहरुसँग सोमबार अमेरिकी राजदूत बेरीले भने,‘हामीले नेपाली नेताहरूलाई धम्की दिएका छैनौं । यो कुरा असत्य हो ।’ उनले अमेरिकाले त नेपाललाई […]

अमेरिकाले भन्यो–’एमसीसीबारे तथ्यगत बहस स्वागतयोग्य’

काठमाडौं । नेपाल सरकारले एमसीसीको विरोध गर्नेहरुलाई कारबाही गर्ने धम्की दिईरहेको बेला अमेरिकाले भने एमसीसीबारे बहस गर्ने छुट सबैलाई रहेको बताएको छ । नेपालमा एमसीसी सम्झौतालाई लिएर भईरहेको बहसप्रति लक्षित गर्दै काठमाडौंस्थिति अमेरिकी दूतावासले ट्वीटर मार्फत तथ्यमा आधारित बहस गर्न सबैलाई छुट रहेको र आफ्नो देश अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएको हो । ‘एमसीसी सम्झौताबारे […]

अमेरिकाले अस्ट्रेलियाको भूमिमा गर्‍यो पेट्रियट मिसाइलको परीक्षण, चीनलाई सन्देश

चीनले अस्ट्रेलियालाई लगातार धम्की दिएपछि अमेरिकाले पहिलोपटक आफ्नो पेट्रियट क्षेप्यास्त्र प्रणालीको परीक्षण अस्ट्रेलियाको भूमिमा गरेको छ ।  अमेरिका र अस्ट्रेलियाबीच भइरहेको ट्यालिस्म्यान सेबर २१ नामक युद्ध अभ्यासमा यो परीक्षण गरिएको हो ।  यसअघि जुलाई १६ मा जापान र ग्वाममा तैनाथ गरिएका जमीनबाट आकाशमा मार हान्ने पेट्रियट मिसाइलहरूले ड्रोन विमानलाई खसाउने अभ्यास गरेका थिए ।  यसैबीच अमेरिका र अस्ट्रेलियाले मिलेर गरेको अभ्यासमा निगरानीका लागि चीनले आफ्नो जासूसी युद्धपोत पठाएको छ ।  ट्यालिस्मान ...

अमेरिकाले दियो रुसलाई धम्की

काठमाडौं। विपक्षी नेता एलेक्सी नभाल्नीमाथि रुसमा भएका ज्यादतिलाई अमेरिकालगायतका मुलुक बोल्न थालेका छन्। यदि नभाल्नीको जेलमा मृत्यु भएमा रुसले त्यसको दुःखद परिणाम झेल्नुपर्ने अमेरिकाले चेतावनी दिएको छ।बेलायत, फ्रान्स, जर्मनी र युरोपियन युनियनसमेतले नभाल्नीको उपचारमा चिन्ता प्रकट गरेका छन्। ४४ वर्षीय नभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक हुन्। उनले राम्रो उपचार नपाएको भन्दै अन्तर्राष्ट्रियस्तरको विरोधमा थुप्रै देशले सहमति जनाएका छन्।(एजेन्सी)