सामन्ती

प्रेमीतिर हेरेर मुस्कुराउँदै माधव शर्माकी छोरीले भनिन्, ‘हरेक युवा तथा युवतीका सपनामा राजकुमार र राजकुमारी आउँछन्। कहाँ श्रमिक आउँछन्?...

सम्बन्धित सामग्री

‘मर्यादाक्रम’को सामन्ती रुझान

हिजोको सामन्ती राज्य प्रणालीले विकास गरेको मानसिकताको जगमा आफू ठालु बन्नका लागि जनताभन्दा विशिष्ट ठानी 'सम्माननीय', 'माननीय' तथा 'महामहिम' कायम हुनका लागि गरेको प्रतिस्पर्धा चाहिं 'बडामहाराजाधिराज' को नयाँ संस्करण जस्तो अनुभूति हुन्छ ।

राष्ट्रपति र सहमति

राजतन्त्रको सामन्ती मानसिकतालाई गणतन्त्रमा परिणत गर्न राष्ट्रप्रति प्रणाली र व्यवस्थालाई सही गति आवश्यक छ जहाँ राज्यको सर्वाेच्च पदमा आमसाधारण व्यक्ति हुनेछ।...

क्रान्तिमा पराजित सामन्ती तत्त्वहरू संविधान खारेज गर्ने षडयन्त्रमा छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि नेपाली समाज वर्गीय अन्तर्विरोधबाट अघि बढिरहेको बताएका छन् । पार्टीको आठौँ महाधिवेशन अन्तरगत सोमबारबाट सुरु भएको बन्द सत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले क्रान्तिमा पराजित सामन्ती तत्त्वहरू दलाल नोकरशाही पुँजीपतिको पक्षपोषण गर्ने राजनीतिक दलहरू संविधान खारेज गराउने षड्यन्त्रमा लागेको बताएका हुन् । ‘कम्युनिस्ट क्रान्तिकारीहरू राष्ट्रिय स्वाधीनताका पक्षधर देशभक्त लोकतान्त्रिक शक्तिहरू संविधानको पक्षम

‘व्यक्ति पुजा सामन्ती मञ्च हो, कम्युनिस्ट अनुशासन होइन’ : डा.संग्रौला

काठमाडौं, ८ भदौ । पुर्व महान्यायधिवक्ता तथा प्रा.डा.युवराज संग्रौलाले व्यक्ति पुजा सामन्ती मञ्च भएको भन्दै यो कुनै कम्युनिस्ट अनुशासन नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । कम्युनिष्ट पार्टीमा आत्मा भनेको बिचारधारा भएको भन्दै व्यक्तिमा नजान नेता÷कार्यकर्तालाई आग्रह गरेका छन् । “व्यक्ति वा ब्रान्डले कम्युनिष्ट पार्टी चल्ने भए […]

प्रचण्डको दाबी– सामन्ती राजा–रजौटासँगको साँठगाँठमा ओलीले प्रतिनिधिसभा विघटन गरे

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा–रजौटासँगको साँठगाँठमा प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । आफूनिकट अखिल नेपाल किसान महासंघको...

प्रचण्डको नजरमा ओली सामन्ती एजेन्ट, भने : चुट्कीकै भरमै समाप्त हुनेछन्

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई सामन्ती तथा निरंकुशताको एजेन्ट भएको आरोप लगाएका छन्। बुटवलमा आयोजित नेकपाको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री समेत रहेका ओली अबको केही महिनामै धराशायी हुने दावी गरे। आफ्नो आन्दोलन ओलीबिरुद्ध मात्रै नभइ गलत विचारको बिरुद्ध भएको उनको तर्क थियो।…

ओ, नौजवान साथीहरु हो!

कसरी देखिरहन सक्छौ? कसरी सुनिरहन सक्छौ? खोलो उकालो बग्न खोजेको, सामन्ती स्वर मुटुमा गढेको।