अफगानिस्तानमा तालिबानको कामचलाउ सरकारले पाँच पत्रकारलाई गिरफ्तार गर्यो

कामचलाउ सरकार गठन गरेको एक दिन नबित्दै तालिबानले काबुलबाट प्रकाशित हुने एक पत्रिकाका पाँच जना पत्रकारलाई गिरफ्तार गरेको छ । काबुलबाट प्रकाशित हुने एतिलात्रोज पत्रिकाका पाँच जना पत्रकारलाई नियन्त्रणमा लिइएको एएनआईले उल्लेख गरेको छ । पत्रकारलाई नियन्त्रणमा लिइएको सम्बन्धी जानकारी पत्रिकाका प्रधान सम्पादक जाकी डरयाबीले साझा गर्नुभएको छ । टोलो न्यूजले प्रधानमन्त्री सम्पादकको भनाई उद्धृत गर्दै उक्त जानकारी ट्वीटरमा साझा गरेको छ । यसअघि तालिबानले अन्तर्राष्ट्रिय संघ संगठन समक्ष सञ्चारकर्मीको अधिकार र अभिब्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वाचा गरेको थियो ।

सम्बन्धित सामग्री

बागमती प्रदेशका पत्रकारलाई कैद सजाय नहुने

हेटौंडा : बागमती प्रदेशको पत्रकारलाई कैद सजाय नहुने भएको छ। प्रदेशमा सञ्चारमाध्यम व्यवस्थापन ऐन र नियमावलीविपरीत कार्य गर्ने सञ्चारमाध्यम र पत्रकारलाई १ वर्षसम्म कैद सजायको व्यवस्था हटाइने भएको छ।बागमती प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक माथि प्रदेश मामिला समितिमा भएको छलफलले कैदको व्यवस्था हटाउने निर्णय गरेको हो।समिति सभापति माधव पौडेलले उक्त व्यवस्था संशोधन गरी विधेयक प्रदेशसभामा पेस हुने जानकारी दिए। विधेयक प्रदेशसभाबाट पारित

६५ वर्षमाथीका पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति दिने निर्णय

नेपाल पत्रकार महासंघको लामो प्रयासपछि सरकारले ६५ वर्षभन्दा माथीका पत्रकारलाई ज्येष्ठ पत्रकार वृत्ति दिने भएको छ। सरकारले ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो। फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णय भएसँगै अब ज्येष्ठ पत्रकारले ६५ वर्ष पूरा भएपछि वृत्ति पाउने भएका हुन्। …

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय

म्यान्मारको फ्रन्टियर म्यागेजिनमा कार्यरत अमेरिकी पत्रकार डेनी फेनिस्टिरमाथि त्यहाँको अदालतले ११ वर्षे जेल सजाय सुनाएको छ । ३७ वर्षका यी पत्रकारलाई यांगुन विमानस्थलबाट गत मेइमा प्रहरीले पक्राउ गरेको थियो । र, प्रहरीले उनीमाथि विभिन्न तीनवटा अभियोग लगाएको थियो ।म्यानमारको अदालतले उनीमाथि सरकारले अवैध ठहर गरेका समूहलाई प्रोत्साहन गरेको र ती समूहहरुसँग साँठगाँठ गरेको अभियोगमा उनीविरुद्ध फैसला सुनाएको हो । यस्ता अभियोगमा कानुनअनुसार कडाभन्दा कडा सजाय हुने पनि अदालतले जनाएको छ । म्यानमारको अदालत

अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय

म्यानमार । म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई ११ वर्ष जेल सजाय तोकेको छ । गैरकानुनी संगठन खोलेको, आप्रावासीसम्बन्धी कानुन उल्लंघन गरेको र सेनाबिरुद्ध विद्रोह गरेको अभियोगमा उनलाई सरकारले जेल सजाय तोकेको हो । उनीमाथि यसअघि सरकारले राजद्रोह र आतंकवादसम्बन्धी गतिविधि गरेको आरोप लगाएको थियो । उनीमाथि लगाइएका नयाँ आरोप गम्भीर प्रकृतिका भएको र उनी […] The post अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘पत्रकारलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउँछौं’

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले कोभिडबाट प्रभावित भएका सञ्चार माध्यम र पत्रकारलाई सरकारले सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउने बताएका छन्।

पत्रकारलाई सबै सरकारी अस्पतालमा निःशुल्क उपचार

काठमाडौं: सरकारले पत्रकार महासंघको सदस्यता लिएका पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ।सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। उपचार सेवा लिन नेपाल पत्रकार महासंघको सदस्यता लिएकाे हुनुपर्ने जनाइएकाे छ।श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बिमा गर्ने भन्दै यसका लागि बिमा शुल्क सरकारले तिर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री पौडेलले बताएका हुन्।

महासंघमा आबद्ध श्रमजीवी पत्रकारलाई सात लाखसम्म दुर्घटना बीमा

काठमाडौँ। नेपाल पत्रकार महासंघमा आबद्ध श्रमजीवी पत्रकारलाई नेपाल सरकारले सात लाखसम्म दुर्घटना बीमाको व्यवस्था हुने भएको छ। प्रेस काउन्सिलमा दर्ता भएका मिडियामा आबद्ध संस्थाका पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा दिइने पनि अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत् जनाएका हुन्। यसको क्षतिपूर्ति सरकारले व्यहोर्ने जनाइएको छ।

१६ जना पत्रकारलाई पुरस्कृत गर्दै सरकार

काठमाडौं : राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको स्थापना दिवसको अवसरमा  पारेर सरकारले १६ जना पत्रकारलाई पुरस्कृत गरेको छ।सरकारले पछिल्ला दुई वर्षको पत्रकारिता पुरस्कार शुक्रबार घोषणा गरेको हो। २०७६ सालतर्फ मरणोप्रान्त स्व. सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बालाई प्रदान गरिएको छ।दुई लाख पुरस्कार राशीको सो सम्मान वर्ष २०७७ का लागि रघु मैनाली र शार्दूल भट्टराईलाई प्रदान गरिएको छ।पुरस्कार पाउने अन्यमा आठ जना २०७६ सालको र आठ जनाले २०७७ वर्षको पुरस्कार पाउन लागेका हुन्। त्यसैगरी १ लाख राशिक

पत्रकारलाई सोमबारदेखि खोप

काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि (सोमबार) देखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सोमबारदेखि पाँच दिनसम्म अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी... The post पत्रकारलाई सोमबारदेखि खोप appeared first on Purbeli News.

कोभिड खोप अभियानः सोमबारदेखि कुटनीतिक नियोगका कर्मचारी र पत्रकारलाई दिइँदै

नेपालमा पहिलो चरणको खोप अभियानमा माघ १४ गते सुरु भएको थियो।  सरकारले पहिलो चरणमा लक्षित वर्गको संख्या पुरा नभएपछि बचेको खोप कुटनीतिक नियोग, युनएन एजेन्सी र पत्रकारलाई लगाउने निर्णय गरेको  छ।