रुसीका प्रतिपक्षी नेता नभाल्नीको मृत्युपछि अमेरिका–रुस आमनेसामने

काठमाडौं । रुसका प्रतिपक्षी नेता एलेक्सी नभाल्नीको मृत्युपछि अमेरिका र रुस पुनः एकपटक आमनेसामने देखिएका छन् । रुसले युक्रेनमाथि गरेको युद्धका दुई वर्षपछि रुसको कठोर जेलमा प्रतिपक्षी नेता नभाल्नीको शंकास्पद मृत्यु भएको भन्दै अमेरिकालगायतका शक्ति राष्ट्रले विरोध जनाएका छन् । रुसमाथि अमेरिकाको थप प्रतिबन्ध नभाल्नीको मृत्युपछि अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेको छ । […] The post रुसीका प्रतिपक्षी नेता नभाल्नीको मृत्युपछि अमेरिका–रुस आमनेसामने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले प्रधानमन्त्रीलाई सोधेनन् प्रश्न

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग नलिने भएका छन्। प्रतिनिधिसभामा आइतबार विहान ११ बजे प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम छ। उक्त कार्यक्रममा सहभागिता जनाउन...

कोशीमा राप्रपाका भक्ति सिटौलाले मागे प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा

३ कात्तिक, विराटनगर । कोशी प्रदेशमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदा राप्रपाले विपक्षमा मतदान गरेको थियो । बुधबार विपक्षमा मतदान गरेका संसदीय दलका नेता सिटौलाले बिहीबार प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका हुन् । […]

प्रमुख प्रतिपक्षी दलमा नेमकिपाको दाबी

काठमाडौं, २४ माघ । नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ । नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइले आज प्रमुख प्रतिपक्षी दलको दाबी गर्दै सभामुख भुवन पाठक समक्ष पत्र बुझाएका हुन् । गत माघ ३ मा मुख्यमन्त्री शालिकराम जमकटेलले विश्वासको मत लिँदा नेमकिपा बाहेक सबै दलले सरकारलाई […]

अब काे हुन्छ प्रतिपक्षी दलकाे नेता ? यस्ताे छ कानुनी व्यवस्था

काठमाण्डाै – नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि अब विपक्षी दलको नेता को भन्ने प्रश्न उठेको छ । प्रचण्डले प्रधानमन्त्री पदका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गर्दा समर्थन नगरेको कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्ने र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा विपक्षी दलका नेता बन्ने अनुमान थियो । तर आज संसदमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ ।  सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को दफा २ (ङ) (१) अनुसा...

देउवाको पार्टीभित्रै प्रतिपक्षी!

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकार र पार्टी नेतृत्व सञ्चालनमा चुनौती बढेको छ। पाँचदलीय गठबन्धनको तर्फबाट सरकारको नेतृत्व गरिरहेका देउवा पार्टी नेताहरूकै घेराबन्दीको कारणले समस्यामा परेका हुन्। संस्थापन इतर समूहले सरकार भ्रष्टाचारमा लागेकाे भन्दै काम, कारबाहीबारे नैतिक रूपमा प्रश्न उठाएपछि देउवालाई संकट परेको हो। गठबन्धन दलका नेता र प्रमुख प्रतिपक्षी दलको चौतर्फी दबाबमा अल्झिएका देउवालाई पार्टीका नेताले नै प्रतिपक्षको भूमिका निर

श्रीलं‌काका प्रतिपक्षी नेता प्रेमदासा राष्ट्रपति बन्न तयार

श्रीलंकाका प्रमुख प्रतिपक्षी नेता साजित प्रेमदासाले आफू सरकार चलाउन तयार रहेको बताएका छन्। उनले राष्ट्रपति गोताबया राजापाक्षेले पदबाट राजीनामा दिने घोषणा गरेपछि यस्तो प्रतिक्रिया दिएका हुन्। उनको दल समगी जन बलवेगया (एसजेबी)ले सहयोगी घटकसँग यस विषयमा समेत छलफल चलाएको छ।  प्रेमदासाले बीबीसीसँग कुरा गर्दै देश संकटमा परेका बेला आफू राष्ट्रपति भएर सरकार…

मार्गप्रशस्त गर्न मुख्यमन्त्री आचार्यलाई प्रतिपक्षी सांसदको आग्रह

२२ असोज, विराटनगर । प्रदेश १ का प्रतिपक्षी सांसदहरुले मुख्यमन्त्री भीम आचार्यलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरेको नवौं अधिवेशनको पहिलो बैठकमा प्रतिपक्षी दलका नेताहरुले बहुमत नभएको भन्दै सहज निकास दिन मुख्यमन्त्री आचार्यलाई आग्रह गरेका हुन् । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले […]

राष्ट्रिय जनमोर्चा प्रतिपक्षी दल होः नेता केसी

काठमाडौं, साउन २७ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अब आफ्नो दल प्रतिपक्षीमा बस्ने बताएका छन् । सरकारमा जाने, मन्त्री बन्ने र धन कमाउने मात्र राजनीति नभएको उनको जिकिर छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता केसीले भने, “हाम्रो पार्टी प्रतिपक्षमा छ । संसद्मा जति […]

हामी प्रतिपक्षी हो ब्रो !

यतिखेर कोही प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापतिका फ्यान छन् भने ती सत्तारुढ नेकपा एमालेको ओली समर्थकहरु। प्रधानमन्त्री ओलीका कदमलाई सहर्ष स्वीकारेपछि देउवाविरुद्ध बरु उनकै पार्टीका केही नेता तथा कार्यकर्ताले आलोचना गरेका थिए। त्यसैको असर हो देउवाले आफू प्रतिपक्षी भएको भन्दै ओलीको प्रतिनिधिसभा विघटनालाई 'प्रतिगमन' भन्न रुचाएनन्।