क्षत्रीय सभापतिका आकांक्षी गिरी वडामै पराजित

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का लागि सभापति पदका सशक्त आकांक्षी भनिएका डिल्ली गिरी वडाबाटै पराजित भएका छन्।...

सम्बन्धित सामग्री

परशुराममा माओवादीले टुंग्यायो उम्मेदवार, अरु दलमा आकांक्षी धेरै

डडेल्धुरा : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डडेल्धुराको परशुराम नगरपालिकामा नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखका लागि सर्वसम्मत उम्मेदवार टुंगो लगाएको छ। नगर कमिटीको पूर्ण बैठकले नगर प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा विमला महतालाई अघि सारेको हो। माल परशुराम नगरपालिकाका नगर कमिटी अध्यक्षसमेत हुन्। उनी २०७४ सालको स्थानीय तह चुनावमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग ५ सय ४५ मतले पराजित भएका थिए। साउदले ४ हजार ६ सय २९ र मालले

भरतपुर महानगरको प्रमुखमा कांग्रेसबाट २५ जना आकांक्षी

भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसबाट दुई दर्जन बढी आकांक्षी देखिएका छन् । प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाले महानगर नगर समितिमा नाम दर्ता गराएका छन् ।महानगर प्रमुखका लागि केन्द्रीय सदस्य, पूर्वसांसद, बहालवाला जनप्रतिनिधि, पार्टीको जिल्ला तथा नगरको चुनावमा पराजित उम्मेदवारदेखि विजयी नेता आकांक्षी देखिएका छन् । कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद […]

एमाले इलाम अध्यक्षमा तीनजनाको दाबी

इलाम : नेकपा (एमाले)ले इलामको जिल्ला अध्यक्षमा आकांक्षीको लर्को छ। पार्टीले सर्वसम्मत वा अधिकतम सहमतिबाट नेतृत्व चुन्न निर्देशन दिए पनि आकांक्षी धेरै भएकाले सर्वसम्मत हुन कठिन देखिएको छ।गुटगत राजनीति गरे कारबाही हुने भएपछि उम्मेदवारहरू आफू/आफू मात्रै आकांक्षा देखाइरहेका छन्। चुनाबमा लडे वा पराजित भए पार्टीबाटै किनारा लाग्ने सम्भावना देखिएर पनि अधिकांश उम्मेदवार सर्वसम्मत हुनुपर्नेमा जोड दिएका छन्। तर‚ आकांक्षीहरूले नेतृत्व पाउनुपर्नेमा निकट शीर्ष नेताहरुसँग लबिङ गरिरहेका छन्।तीन आकांक्षीजि

देउवा र प्रकाशमानले पनि गरेका थिएनन् प्रदेश अधिवेशनमा मतदान

नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशनमा डा. शेखर कोइरालासहित ४ केन्द्रीय नेताले मतदान नगरेका कारण संस्थापनइतरका सभापतिका उम्मेदवार गुरुराज घिमिरे पराजित भएको भन्ने चर्चा भइरहेका बेला सभापतिका आकांक्षी रहेका अन्य नेताहरूले पनि प्रदेश अधिवेशनमा मतदान नगरेको पाइएको छ । घिमिरे २ मतले पराजित भएपछि शेखरसहित संस्थापनइतर पक्षका केन्द्रीय नेताहरू सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान नगरेको विषय चर्चामा आएको थियो । तर, भावी सभापतिका लागि पनि उम्मेदवारी दिने बताएका सभापति शेरबहादुर देउवा...

कांग्रेस महाधिवेशन : पाल्पा सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित

बुटवल : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले सभापतिका अर्का आकांक्षी कृष्णप्रसाद बस्याललाई ४ सय ३० मतान्तरले पराजित गरेका हुन्। कुल एक हजार ३१३ मतमध्ये श्रेष्ठले ८९० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी बस्यालले ३८१ मत ल्याएका छन्। त्यस्तै, उपसभापतिमा झपेन्द्र गैरे र…

कांग्रेस महाधिवेशन : गुल्मी, पाल्पा र अर्घाखाँचीमा छानिए क्षेत्रीय सभापति

बुटवल : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मी, पाल्पा र अर्घाखाँचीमा क्षेत्रीय सभापति चयन भएका छन्। गुल्मीको क्षेत्र नम्बर १ बाट पारिश्वर ढकाल सभापतिमा निर्वाचित भएका छन्‍। सत्यवती गाउँपालिका अध्यक्षसमेत रहेका ढकालले सभापतिका अर्का आकांक्षी मुक्ती कँडेललाई ३६२ मतान्तरले पराजित गरेका हुन्। कुल ९३२ मत मध्ये ढकालले ६२७ र…

नगरसभापति वडामै पराजित

नेपाली कांग्रेस दशरथचन्द नगरपालिका सभापति लालबहादुर चन्द वडामै पराजित भएका छन् । १४औँं महाधिवेशन अन्तर्गत वडा तहमा सम्पन्न अधिवेशनमा उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी चन्द्रसिंह थापासँग ४ मतले पराजित भएका हुन् । विजयी भएका थापाले ५७ मत प्राप्त गरे भने चन्दले ५३ मत मात्रै प्राप्त गर्नुभएको मतदान अधिकृत सुरेन्द्र चन्दले जानकारी दिए । नगर सभापति चन्द जिल्ला समन्वय समितिका सदस्य समेत छन् । कूल १६ क्षेत्रीय प्रतिनिधि छनोट गर्नुपर्नेमा २४ आकांक्षी देखिएका थिए । तीमध्ये  महिला खुल्ला ३, महिला स

कांग्रेस नगर सभापति वडामै पराजित

बैतडी : दशरथचन्द नगरपालिकाका नगर सभापति लालबहादुर चन्द वडामै पराजित भएका छन्। नगर सभापति चन्द सोमबार सम्पन्न नगरपालिकाको वडा नम्बर ८ बाट वडा तहको अधिवेशनमा क्षेत्रीय प्रतिनिधिका उम्मेदवार बनेका थिए।चन्दलाई चन्द्रसिंह थापाले चार मतअन्तरले पराजित गरेको मतदान अधिकृत सुरेन्द्र चन्दले जानकारी दिए। थापाले ५७ र चन्दले ५३ मत प्राप्त गरे।  चन्द १३ औं महाधिवेशनबाट निर्वाचित नगर सभापति हुन्।चन्द जिल्ला समन्वय समितिका सदस्यसमेत हुन्। कुल १६ जना क्षेत्रीय प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा २४ जना आकां

कोइराला परिवारबाट सभापतिका तीन आकांक्षीबिच शशांक निवासमा 'लन्च मिटिङ'

काठमाडौं : नेपाली काँग्रेसलाई अहिले महाधिवेशनको चटारो छ। प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले फेरि सभापति पदमा लड्ने घोषणा गरेपछि काँग्रेस भित्र शक्ति संघर्ष चर्किएको छ। पार्टीमा सभापतिका आकांक्षी धेरै हुँदा देउवालाई पराजित गर्न आकांक्षी नेताहरु छलफलमा जुटिरहेका छन्। यसबिच शनिवार शशांक कोइरालाको निवासमा कोइराला परिवारका सदस्याबिच पार्टी नेतृत्वबारे छलफल…