आगामी चुनाव जित्न रणनीति र कार्यनीति आवश्यक छ : डिला संग्रौला

नेपाली काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौता (पन्त)ले  आगामी चुनाव जित्न रणनीति र कार्यनीति दुवैको आवश्यकता रहेको बताएकी छन् । सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले योग्य सक्षम लोकप्रियलाई टिकट दिन मापदण्ड र मुल्यांकन पद्धति अपनाउन आवश्यक रहेको बताइन् ।‘आगामी चुनावमा गठबन्धनसहित गए बढी सिट हासिल गर्ने रणनीति होला तर सिटको बाँडफाँड र पार्टीबाट चुनिने उम्मेदवार योग्य सक्षम लोकप्रियलाई टिकट दिन मापदण्ड र मुल्यांकन पद्धति अपनाउन आवश्यक छ ,’ उनले भनिन्, ‘त्यसैले रणनीति व

सम्बन्धित सामग्री

विराटनगरको मेयरमा मेरो दाबी छः डा. डिला संग्रौला

काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले विराटनगर महानगरपालिकाको मेयरमा आफ्नो दाबी रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ संग्रौलाले भनिन्, “विराटनगर भनेको विचारको राजधानी, लोकतन्त्रको जननी ठाउँ हो । यो पुरातात्विक सहर पनि हो । मैले देशभरिको अनुभव बटुलेकी […]

विराटनगरमा घरदैलो गर्दै डिला संग्रौला

५ वैशाख, विराटनगर । स्थानीय तह निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार छनोट गर्न नसकेपछि नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयरमा सात जनाको नाम सिफारिस गरेको छ । वैशाख ३० गते हुने निर्वाचनमा सिफारिसमा परेका सात मध्ये चौथो नम्बरमा केन्द्रीय सदस्य डिला संग्रौलाको नाम छ । मेयरको सिफारिसमा परेका नेताहरु उम्मेदवार बन्न राजधानी केन्द्रित छन् । प्रतिनिधिसभा […]

स्थानीय तहको निर्वाचनमा गठबन्धनको ठेगान छैनः डा. डिला संग्रौला

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने निर्क्यौल नभएको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ डा. संग्रौलालो भनिन्, “स्थानीय तहको निर्वाचनमा गठबन्धनमा जाने वा नजाने निर्क्यौल छैन । स्थान हेरेर तालमेल हुनै नसक्ने […]

महिलालाई पार्टीको ‘फस्ट म्यान’ बन्न रोक्न सकिँदैनः डा. डिला संग्रौला

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कुनै पनि बहानामा पार्टीभित्र आइसकेको महिला नेतृत्वलाई रोक्न नसकिने बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ डा. संग्रौलाले भनिन्, “अहिलेसम्म नेपालको राजनीतिमा महिला पार्टीको फस्ट म्यान हुन सकेका छैनन् । उपसभापति, कोषाध्यक्ष, […]

कांग्रेसमा सभापति र महामन्त्री उठ्छु भन्ने महिला छैनन्ः डिला संग्रौला

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको चौधौं महाधिवेशनमा सभापति र महामन्त्री पदमा उम्मेदवारी दिन्छु भन्ने महिला नदेखिएको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ संग्रौलालाले भनिन्, “हामी महिला पनि पार्टीको नेतृत्वमा जानुपर्छ भनेका भन्यै छौं । महाधिवेशन प्रतिनिधिमा एक तिहाइ […]

प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे पार्टीमा छलफल भएको छैन् : डिला संग्रौला

काठमाडा । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने वा राजीनामा माग्नेबारे पार्टीमा कुनै छलफल नभएको स्पष्ट पारेकी छिन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको स्पष्ट पारेकीह ुन् ।उनले भनिन्–‘हाम्रो पार्टीले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको […] The post प्रधानन्यायाधीशलाई महाभियोग लगाउनेबारे पार्टीमा छलफल भएको छैन् : डिला संग्रौला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.