काठमाडौँ: नेपाली फुटबलर अन्जन बिस्टले मनाङ मर्स्याङदी क्लब छाडेका छन्। शहीद स्मारक ए डिभिजन लिगको चर्चा नजिकिँदै गर्दा क्लबको कप्तान समेत रहेका बिस्टले मनाङ छाडेको उद्घोष गरेका हुन्।
'सानोमा फुटबल खेल्न सुरू गर्दादेखि नै ठूलो भएर एकदिन मनाङ मर्स्याङ्दी क्लबबाट खेल्ने सपना देखेको थिएँ र पहिलोपल्ट मनाङको जर्सी लगाएर खेल्दा…