उदयपुर : मनाङ मर्स्याङदी क्लब उदयपुरमा जारी पाँचौ उदयपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा घरेलु मैदानमा उदयपुर ११ लाई १–० को गोल अन्तरले पराजित गर्दै मनाङले सेमिफाइनलको यात्रा तय गरेको हो।
खेलको पहिलो हाफ दुवै टोली गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफको ३८औँ मिनेटमा ...