गाँजा खेतीको बहसः किन गर्ने नेपालमा गाँजा प्रतिवन्ध फुकुवा ?

नेपालमा पनि सन् १९७६ मा प्रतिबन्धित भएको गाँजा खेतीबारे अहिले संसदमा वैधानिकता हुनुपर्ने कुरा आएको छ । हिप्पी संस्कृतिका अमेरिकीहरु सन् १९६१ तिर काठमाडौंमा रमाइलो गर्ने, आनन्द लिने उद्देश्यले आएकोमा, तिनले गाँजा सेवनलाई व्यापकता दिएका थिए । तिनीहरु धेरै समय काठमाडौंमा बिताउँथे । उनीलाई नै लक्षित गरी सरकारले काठमाडौंको ३० वटा पसललाई गाँजा विक्रीको लाइसेन्स नै दिएको थियो । केही समयपछि अमेरिकी दवावका कारण राष्ट्रसंघ  नार्कोटिक्स बोर्डले  ऐन २०३३ को अनुसार प्रतिबन्ध लगायो ।नेपालमा आन्तरिक

सम्बन्धित सामग्री

नेपालमा गाँजाखेतीको बहस

गाँजा सेवन गर्दा नशा दिने हुँदा यसलाई लागूऔषध मानिन्छ । यो नेपाल तथा दक्षिण एसियाका पहाडी भागमा पाइने एक प्रकारको वनस्पति हो । गाँजा फूल, पात र जरालाई सुकाएर बनाइन्छ भने पातलाई पिसेर भाङ बनाइन्छ । यसको प्रयोग युगौंदेखि हुँदै आएको छ । नेपालमा गाँजा, भाङ प्रतिबन्ध छ । लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा […]

गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि

–पूर्णप्रसाद मिश्र हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ । गाँजा प्रतिबन्धबाट सबैभन्दा धेरै आयुर्वेदिक औषधि बनाउने कम्पनी मारमा पर्ने गरेका छन् । नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को संयुक्त आयोजनामा भएको ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरणः सम्भावना […]

नेपालमा ८० प्रतिशत दुर्व्यसनकाे मुख्य कारण गाँजा

काठमाण्डाै - आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । यसवर्ष ‘स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागुपदार्थको चुनौतीतर्फ सम्बोधन’ भन्ने नाराका साथ मनाउन लागिएको छ । नेपालमा गाँजा र भाङ, अफिमलगायतको मिश्रण पदार्थलाई लागुऔषध मानिन्छ । गृह मन्त्रालयका अनुसार नेपालमा ८० प्रतिशत दुर्व्यसनको मुख्य कारण गाँजा रहेको छ । सुरुमा चुरोट गाँजाबाट कुलतमा बस्ने र पछि कडा प्रकारका लागुऔषध प्र...

नेपालमा गाँजा खुल्ला गर्न विधेयक तयार हुँदै

काठमाडौं, १२ फागुन । गाँजालाई औषधीमा प्रयोग गर्न दिनेगरि सरकारले कानुन निर्माण गर्ने भएको छ । नेपालमा लागुऔषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पुर्ण रुपमा लगाएको बन्देज खुल्ला गर्न गृहमन्त्रालयले गाँजाजन्य पदार्थ विधेयक २०७८ तयार गरिरहेको हो । गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक गत फागुन १० गते मन्त्रीस्तरीय निर्णयबाट सैद्धान्तिक सहमतिका लागि पठाएका हुन् […]

‘नेपालमा गाँजा’ पुस्तक सार्वजनिक

काठमाडौं : खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित नेपालमा गाँजा (वैज्ञानिक अवधारणा) नामक पुस्तक लोकार्पण गरिएको छ।नेपालमा गाँजामा आधारित कृषि र जडीबुटी उद्यमलाई गैरपराधीकरण गर्न र त्यस्तो उद्यम गर्न चाहनेले व्यवसाय थाल्नुअघि त्यससम्बन्धी विश्व परिस्थिति र वैज्ञानिक यथार्थबारे पर्याप्त जानकारी हासिल गर्न सकून् भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको घिमिरेले जनाए।पुस्तकलाई सरकारका पूर्वसचिव भीम उपाध्यायले लोकार्पण गरे।विश्व हिन्दू युवासङ्घले काठमाडौँमा आज आयोजना गरेको कार्यक्रममा सार्व

‘नेपालमा गाँजा’ पुस्तक बजारमा

नेपाल संसारमै पाइनेमध्येका उत्कृष्ट गुणस्तरका लगभग ७ हजार रैथाने जडीबुटी (हर्बल) हरूको सुन्दर स्थान हो । यहाँका डाँडा, पाखा र पखेरामा सजिलै पाइने महत्वपूर्ण औषधीय वनस्पतिमध्ये गाँजा पनि एक हो । तत्कालीन परिवेशमा अमेरिकी सरकारको तीव्र दबाबका कारण नेपाल संयुक्त राष्ट्रसंघको ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स, १९६१’ मा हस्ताक्षर गर्न बाध्य भएको थियो । राष्ट्रसंघको […]

भारतीय माग धान्न नेपालमा गाँजा खेती !

१० कात्तिक, काठमाडौं । नेपालमा गाँजा खेतीको इतिहास लामो छ । तर, त्यसमा अन्तर्राष्ट्रिय आयाम जोडिएको केही दशकयता मात्र हो । र, भारतमा कडाइ अपनाइँदा यसमा संलग्न गिरोहले नेपाली भूमि प्रयोग गरिरहेको कुरा सत्य हो । नेपालमा लागुपदार्थ उत्पादन र बिक्री वितरण नियन्त्रणका लागि कानूनी व्यवस्था भएको ०३३ सालमै हो । …